मोटोपना : आजभोलिका प्रमुख रोग र अन्य रोगको मुख्य कारण
पहिले-पहिले मोटाउनुलाई निकै राम्रो पनि मानिन्थ्यो । अहिले मोटाउनु मानिसका लागि अभिशाप बन्न थालेको छ । निरन्तररुपमा मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि बढेर जान्छ । मोटोपना भनेको…
