यस्तो कुनै खानेकुरा हुन्छ, जसले खराब भएको कलेजोलाई ठीक गर्छ ?
‘कलेजो खराब भयो, यी खानेकुराले निको बनाउँछ ।’ यस्तै व्यहोराको जानकारी, सुझाव सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छ । त्यसमा सम्बन्धित विज्ञको राय हुँदैन, कुनै ठोस अध्ययनको निचोड हुँदैन, भरपर्दो तथ्य-तथ्यांक हुँदैन…
